Section 34A
कोषको अधिकार कायम रहनेः
प्रचलित कानूनमा जुनसुकै करा लेखिएको भए तापनि कोषले कर्जा प्रवाह गर्दा लिएको जुनसुकै प्रकारको धितोमा त्यस्तो कर्जाको सावाँ, ब्याज चुक्ता नहञ्जेलसम्म कोषको अधिकार कायमै रहनेछ ।